एसईई परीक्षा २०७४

एसर्इर्इको नतिजा आजै, यसरी हेर्नुस् तपाईको परीक्षा फल

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) परीक्षाको नतिजा आज आउने भएको छ ।

नेपाल–भारत सहमति

खुल्ने भयो नेपालमै कृषिसम्बन्धी डिम्ड विश्व विद्यालय

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रियस्तरको कृषि विश्व विद्यालय स्थापना गर्ने विषयमा भारतले सहमति जनाएको छ।

सुक्खा सहने धानको बीउ सिफारिस

सुक्खा सहन सक्ने गुण भएकाले पानी नपर्दा समेत असर नगर्ने

ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सुक्खा सहन सक्ने गुण भएको धानको बीउ किसानका लागि सिफारिस गर्ने भएको

सफलताको कथा

केराखेतीबाट किसानले जोडे घर, घडेरी र गाडी

चितवन । केराखेती गर्नकै लागि रजहरका यज्ञप्रसाद सुवेदी नवलपरासीबाट चितवन आए।

नीतिगत

थप Ξ

तरकारी

थप Ξ

एकीकृत कृषि बजार बनाउँदै सरकार

काठमाडौं । कृषि बजारलाई बिचौलियाबाट मुक्त गरी किसानलाई लागत मूल्य उपलब्ध गराउने उद्देश्यले सरकारले एकीकृत कृषि बजार बनाउने भएको छ। …
Read More

बेमौसमी तरकारीले किसानलाई घाटा

बाँके । बाँकेका बेमौसमी व्यावसायिक तरकारी उत्पादक किसान जलवायु परिवर्तनका कारण बर्सेनि घाटा बेर्होन वाध्य भएका छन्। …
Read More

अगार्निक आलुबाट मालामाल, बार्षिक १० लाख आम्दानी

डडेल्धुरा । डडेल्धुराका उच्च पहाडी भेगका स्थानीयले अगार्निक आलु उत्पादन गरी मनग्य आम्दानी गर्दै आएका छन् । …
Read More

फिचर

थप Ξ

उच्च मूल्य बस्तु

थप Ξ

१५ हजार उखुु किसानले उखुको भुक्तानी पाएनन्, पीडित किसानले थाले धर्ना कार्यक्रम

महोत्तरी । गौशालाका उखुु किसान अजयकुुमार सिंहले एभरेस्ट चिनी मिलमा …
Read More

चियाको कार्यविधिविरुद्ध बिचौलिया

इलाम । सूर्योदय नगरपालिकाले चियाको गुणस्तर कायम गर्न तथा हरियो …
Read More

राष्ट्रिय अलैंची नीति घोषणा गर्न माग

पोखरा । व्यवसायीले राष्ट्रिय अलैंची नीति ल्याउन सरकारसँग माग गरेका …
Read More

उपभोक्ता

थप Ξ

माछा

थप Ξ

अर्थान्तर कर्पोरेट

थप Ξ

वागवानी

थप Ξ

प्रविधि अनुसन्धान

थप Ξ

कुखुराको सुलीबाटै बिजुली

स्याङ्जा । मासुका लागि कुखुरापालन व्यवसाय फस्टाइरहेका अब सुलीबाट बिजुलीबाट बिजुली पनि निकाल्न थालिएको छ । सुलीको उचित व्यवस्थापन नहुँदा …
Read More

गोलभेडाको ‘टुटा एब्सोलुटा’ नियन्त्रणका उपाय सिकाइँदै

बनेपा । दुई वर्षअघि नेपालको गोलभेडामा देखापरेको घातक कीरा ‘टुटा एब्सोलुटा’ केही समयका लागि सुस्ताए जस्तो देखिए पनि यसले गोलभेंडामा …
Read More

कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

झापा । बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ । …
Read More

स्वास्थ्य

थप Ξ

कृषि पाठशाला

थप Ξ

सफलताको कथा

थप Ξ

पर्यटन

थप Ξ

कृषि पर्यटकीय गन्तव्य बन्दै आरुपाटा

स्याङ्जा । स्याङ्जा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको जिल्ला हो । होमस्टेदेखि लिएर मनोरम क्षेत्रको अवलोकन गर्न पाइने जिल्ला पनि हो …
Read More

पर्यटन प्रवद्र्धन गर्न शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा

कञ्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष …
Read More

रुपन्देहीको कृषि पर्यटनले पर्यटक लोभ्याउँदै

बुटवल । रूपन्देहीमा फस्टाउँदो व्यावसायिक कृषिसँगै कृषि–पर्यटनको सम्भावना बढेको छ । …
Read More

विकास

थप Ξ