Programme Hall

JONAA Logo‘कृषि -उपभोक्ता डबली’  कार्यक्रम हल

 नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) को संरक्षकत्वमा सञ्चालनमा ल्याइएको कृषि उपभोक्ता डबलीमा यहाँंलाई हार्दिक स्वागत गर्दछौं । जोनाको दोश्रो साधारण सभाको अवसरमा २०७१ भदौं २८ गतेदेखि यो कार्यक्रम हल सञ्चालनमा ल्याइएको छ । कार्यक्रम तथा छलफल गर्ने स्थानको खोजीमा हुनुहुन्छ भने यो स्थान उपयुक्त हुन सक्छ ।

 


सुविधाहरु:

१. ५५ जना अट्ने सिट क्षमता भएको ।
२. साउण्डकको सुविधा भएको ।
३. लोडसेडिंगमा पनि साउण्ड सुविधा उपलब्ध ।
४. अनामनगरको मुटुमा उपयुक्त वातावरण भएको ।


 

बिशेष जानकारी तथा बुकिंगका लागि सम्झिनुहोस्

कृषि उपभोक्ता डबली

सिंहदरबार पूर्वी गेटको ठिक अगाडि, अनामनगर, काठमाडौं

९८५१०१९१०८/ ९८४९२४५३५५

Email : 

कृषि उपभोक्ता डबली : [email protected]

नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना): [email protected][email protected]

News Online Portal : www.newsagro.com

Facebook : https://www.facebook.com/agronewsnepal/ 

https://www.facebook.com/jonna.agro

Follow Us  On  Twitter : https:[email protected]