अघि बढ्यो भेरी बबई डाइभर्सन

काठमाडौँ, १८ पुस । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई

सिँचाइमन्त्रीद्वारा ‘मेघा प्रोजेक्ट’ तयार पार्न निर्देशन

नेपालगञ्ज । सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनाहरू एउटै छातामुुनिबाट सञ्चालन गर्ने गरी मेघा प्रोजेक्ट तयार पार्न निर्देशन दिएका

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा सुरु भयो लुट्ने काम, किसानका नाममा ९५ जना उच्च कर्मचारी विदेश शयरमा जाँदै

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले एकैपटक ९५ जना कर्मचारीसम्मिलित जम्बो टोली विदेश भ्रमणमा पठाउने तयारी गरेको छ । वैदेशिक

बर्दियामा कृषि पकेट क्षेत्र विस्तार

बर्दिया । प्रधानमन्त्री कृषि आधुनीकिकरण आयोजनाअन्र्तगत बर्दियाका विभिन्न स्थानमा कृषिजन्य उत्पादनको आधारमा पकेट क्षेत्र निर्माण गर्ने कार्य सुरु गरिएको छ

भूमिगत सिंचाईबाट तराईमधेशको ३७ हजार हेक्टरमा सिँचार्इ पुरयाइदै

काठमाडौं । अन्न भण्डारको रुपमा परिचित तराई–मधेसमा सिँचाइको व्यवस्था गरी कृषि उत्पादन बढाउन सरकारले ‘समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रम’ कार्यान्वयन

आगामी वर्षमा कृषिका लागि साढे ३० अर्ब प्रस्ताव

कार्यक्रम : गाँजाखेती विस्थापनदेखि आत्मनिर्भरसम्म काठमाडौं । कृषि विकास मन्त्रालयले आगामी आर्थिक आर्थिक वर्षको बजेटमार्फत विभिन्न जिल्लामा भइरहेको गाँजाखेती नियन्त्रण

किसानले लागत मूल्य नपाउँदा नेपालमा उखु खेती डुब्दै, यस्तो छ, इतिहासदेखि वर्तमानसम्मको अवस्था

चिनीमा आत्मनिर्भर हुन तगारो काठमाडौ । दसैंतिहार र छठ पर्व सकिएपछि तराईमा धानखेती गर्ने किसान धान भित्र्याउन व्यस्त हुन्छन् ।

बैतडीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

बैतडी । सरकारले बैतडीमा प्रधानमन्त्री कृषि आधुिनकीकरण परियोजना गरेको छ । जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक बर्षमा जिल्ला ब्लक

सिँचाइमन्त्री गिरीद्वारा बबई नहरको पश्चिमको मुख्य साइफन उद्घाटन

बर्दिया । सिँचाइमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बर्दियाको बबई सिँचाइ आयोजनाको पश्चिमी नहरको मुख्य साइफन उद्घाटन गर्नुभएको

‘गरिब किसानका फाइल नै महिनौं झुलाएर राखिँदो रहेछ’ : कृषिमन्त्री गौरीशंकर चौधरी

छैन किसानको घरसम्म राज्यको पहुँच   मन्त्रीहरूलाई हामीले ‘सरकारमा गएपछि तपाईँले सुधारका लागि के काम गर्नुभयो ?’ जनताका पक्षमा के