बारामा उखु क्रसिङ सुरु

कलैया । बारा जिल्ला मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले उखु क्रसिङ गर्ने कार्य बुधबारदेखि सुरु गरेको छ ।

दुई सय ५० मेट गहुँ बीउ वितरण

कलैया । बारा जिल्लामा चालु आव ०७३/७४ का लागि गहुँखेती गर्न बीउबिजन कम्पनी हेटौँडाले दुई सय ५१ मेट्रिक टन गहुँको