सार्वजनिक सबारीको भाडा दर बृद्धि

यो समाचार 133 पटक पढिएको

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको छ।

हाल कायम भाडामा १० प्रतिशत मूल्यवृद्धि गरी असोज ७ बाट लागू हुने गरी यातायात साधनको भाडा दर बृद्धि गरिएको छ ।

शनिबार मन्त्रालयमा बसेको नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको बैठकले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :