तरकारीको मूल्य समायोजना गर्न कार्यदल गठन

‘मुनाफाखोरी व्यापारीलाई कालिमाटीबाट निकाल्छौंÓ : अध्यक्ष काठमाडौं, २० माघ / सरकारले अस्वभाविक रूपमा बढ्दै गएको तरकारीको मूल्यलाई नियन्त्रणमा ल्याउन कार्यदल गठन

मोनसान्टो बीउ आयात तथा बिक्रि बितरणमा रोक लगाउ : सर्वोच्च अदालत

काठमाडौं, माघ १३\  सर्वोच्च अदालतले मोनसान्टो क पनीद्वारा उत्पादित विभिन्न वालीका वीउ आयात तथा बिक्रि बितरणमा रोक लगाउन आइतबार सरकारको

‘भ्रष्टाचारले बढायो खाद्य असुरक्षा’

काठमाडौं, ११ माघ\ नेपालमा मौलाउदो भ्रष्टाचारले खाद्य असुरक्षालाई बढावा दिएको सरोकारवालाले बताएका छन् । शनिवार ललितपुरको हिमालयन होटेलमा आयोजित कार्यक्रममा बोल्दै

डेढ करोड अनुदान बाड्ने तयारी

काठमाडौं, ७ माघ \ सहकारी विभागले कृषि फार्म संचालन, साना प्रसोधन उद्योगका साथै दलित पेशा आधुनिकरण गर्नका लागि सहकारी संस्थालाई पुँजीगत अनुदान

भारतबाट गाई नल्याऊ : किसान

भरतपुर ५ माघ । व्यवसायिक गाईपालन गर्दै आएका चितवनका किसानहरुले भारतबाट उन्नत गाई नेपाल ल्याउने सरकारको तयारीको विरोध गरेका छन् ।

कृषिमा युवा आकर्षण गर्न थप अनुदान

काठमाडौं, २ माघ\ कृषि क्षेत्रमा वितरित अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको गुनासो हटाउन सरकारले युवा किसानलाई कृषि पेसामा आकर्षित गर्न थप

पन्छी फार्मका लागि निर्देशिका

काठमाडौं : पन्छीसम्बन्धी फार्म सञ्चालन गर्न अब सरकारको अनुमति लिनुपर्ने भएको छ। सरकारले पन्छी फार्म तथा ह्याचरी सञ्चालनसम्बन्धी निर्देशिका मार्फत सरकारको

गाईभैंसी पाल्ने युवालाई सरकारले ४ लाखसम्म अनुदान दिने

काठमाडौं, सरकारले पशुपालन र व्यबसायिक खेतीमा लाग्ने युवालाई अनुदान दिने कार्यक्रम स्वीकृत गरेको छ । व्यक्तिगत, व्यबसायिक, समुह वा सहकारी मार्फत कृषिमा

प्लान्ट क्वारेन्टाइनमा कडाइ गर्ने सहमति

वीरगन्ज । प्लान्ट क्वारेन्टाइन प्रक्रिया पूरा गरिएका बिरुवा तथा बिरुवाजन्य उपजमात्र नेपाल भित्र्याउन पाउने व्यवस्थालाई प्रभावकारी रुपमा लागू गर्न सरोकारवाला

पहिलो कृषि वैज्ञानिकको निधन

नेपालकै पहिलो कृषि वैज्ञानिक एव वातावरणविद हुतराम वैद्यको ९४ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको समस्याले थलिएका वैद्यको नर्भिक अस्पतालमा

बैंकको नाम कृषि, काम विदेश पठाउने

काठमाडौं, कृषि विकास बैंकले कृषकहरुलाई सहयोग गर्नुको साटो मेनपावरले जसरी मान्छेलाई धमाधम विदेश पठाउँदैछ भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ

“मोनसान्टोको उत्पादन आत्महत्याको बीउ”

काठमाडौं, पुस ८ \ वंशाणुगत गुण परिवर्तित बीउबिजनलाई प्रसिद्ध भारतीय वातावरणविद् वन्दना शिवले आत्महत्याको बीउ भन्दै अन्तर्राष्ट्रिय व्यापारिक समूहहरूले खुला व्यापारका

"मोनसान्टोको उत्पादन आत्महत्याको बीउ"

काठमाडौं, पुस ८ \ वंशाणुगत गुण परिवर्तित बीउबिजनलाई प्रसिद्ध भारतीय वातावरणविद् वन्दना शिवले आत्महत्याको बीउ भन्दै अन्तर्राष्ट्रिय व्यापारिक समूहहरूले खुला व्यापारका

तथ्याँक विभागले कृषि जनगणनाको तथ्याँक मंगलबार सार्वजनिक गर्ने

काठमाडौं, पुस : केन्द्रिय तथ्याँक विभागले छैठौं कृषि गणनाको तथ्याँक सार्वजनिक गरेको छ। विभागले ‘राष्ट्रिय कृषि गणना ०६८Ó अन्तर्गत सोही

Page 24 of 25« First...10...2122232425