बिमा’ले किसानलाई राहत

भोजपुर। कुनै कारणले घरमा पालेको पशु मरेमा लागत बराबरको रकम फिर्ता पाउने भएपछि भोजपुरका किसान पशुबिमामा आकर्षित भएका छन्। पशुबिमा

बत्तीको पासोदेखि झिँगा नियन्त्रणसम्म, कृषि विश्वविद्यालयको कृषि क्षेत्रका लागि १० नयाँ अनुसन्धान

चितवन । रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालयले १० वटा नयाँ प्रविधिको विकास गरेको छ

कृषि परामर्श सेवामा नौं आयोजनाको ३ अर्ब स्वाहा, प्रधानमन्त्री कृषि आधुनिकीकरणको ६१ करोड फर्निचरमै खर्च

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका नौवटा आयोजनाले यस वर्ष सवा १४ प्रतिशत रकम परामर्श सेवामै सकेका छन्।

ढाकर बिसाएर अलैंची खेती

उदयपुर । ३० वर्षदेखि भारी बोकेर जीवन गुजारा गर्दै आएका रौतामाई गाउँपालिका–६ नामन्ताका तिलकबहादुर रानामगरको सडक सञ्जालले रोजीरोटी गुम्यो।

कृषिमा के आउँदैछ नयाँ कार्यक्रम, २५ अर्बको कार्यक्रम प्रस्ताव, युवा विशेष कार्यक्रमलाई एक अर्ब रुपैयाँ

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७६/७७ का लागि २५ अर्ब रुपैयाँको कार्यक्रम तय गरेर अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरेको

बर्डफ्लुको पहिचान नेपालमै सम्भव

काठमाडौं । बर्डफ्लु (हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा–एच फाइभ एन वान) बाट प्रभावित भएका सर्वसाधारणको स्वदेशमै रोगको विषयमा प्रारम्भिक चरणमा पहिचान

कृषिका प्राथमिक तहमा वैदेशिक लगानी ल्याउन नपाउने

काठमाडौं । संघीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता समितिको बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न

‘डिजिटल’ मालपोत बनाउने अभियानमा मन्त्री अर्याल, मालपोत कार्यालय कलंकीबाट अभियानको शुरूआत

काठमाडौं / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ‘डिजिटल’ मालपोत बनाउने अभियान शुरू गर्नुभएको छ ।

तीन जिल्लामा ‘प्राँगारिक कृषि प्रवद्र्धन मिशन’ कार्यक्रम

काठमाडौं । उपत्यकाको तीन जिल्लामा प्राँगारिक कृषि प्रवद्र्धन मिशन कार्यक्रम सञ्चालन हुने भएको छ । यो कार्यक्रम सञ्चालन गर्नका लागि

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ‘प्रधानमन्त्री’ शब्द झिकः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्री भन्ने शब्द झिक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका

एक किलो तरकारीको तीन रुपैयाँ पनि आएन, ट्याक्टरले बारीमै जोतियो

धादिङ । बजार मूल्य भन्दा पन्ध्र गुणा कममा पनि नबिकेपछि बेनिघाट–रोराङ गाउँपालिका–५ विशालटारका किसानहरुले बारीमै ट्याक्टरले जोतेर तरकारी नष्ट गरेका

यसरी गरौं कागतीको खेती

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु

कृषिमन्त्री अर्यालको दावी ‘किसानको उत्पादनको जिम्मा सरकारले लिन्छ’

स्याङ्जा । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा सरकारले लिने दाबी गरेकी

भुक्तानी नपाउँदा सामूहिक आत्मदाहको तयारीमा उखु किसान

सर्लाही । ‘उद्योगलाई दिएको उखुको पैसा वर्षौंदेखि नपाउँदा छोराछोरीलाई राम्रो कलेजमा पढाउन सकिएको छैन, राम्रो घरानामा छोरीको विवाह गर्न पाइएको

Page 2 of 5212345...102030...Last »