मध्यराती के भयो कृषि मन्त्रालयमा ?

काठमाडौ,  ५ साउन / नेकपा–माओवादी सम्बद्ध दुध विकास संस्थान ९डीडीसी० मा रहेका नेपाल राष्ट्रिय कर्मचारी संगठनले कृषि मन्त्री हरिप्रसाद पराजुलीसँग

उन्नत भनिएको गहुँमा दाना लागेन

विराटनगर, २२ चैत / सरकारले उन्नत जातको भनेर सिफारिस गरेको गहुँमा दाना नलागेपछि मोरङका किसान चिन्तित बनेका छन्। राष्ट्रिय बीउबिजन केन्द्र

कृषि छुटमा ठेकेदारको लुट

लाहान, ११ फागुन/  कृषि प्रयोजनका लागि भारतबाट भन्सार छुटमा ल्याइएका ट्र्याक्टर चुरे क्षेत्रको ढुंगागिट्टी ओसारपसारमा प्रयोग भइरहेका छन्। तराई जिल्लामा

कृषि कर छुटको ट्र्याक्टर ढुवानीमा प्रयोग

विराटनगर, १० माघ \ कृषि कर छुटमा दिएको ट्र्याक्टर व्यावसायिक ढुवानी व्यापारमा प्रयोग गर्न थालिएको छ। कृषि प्रयोजनका लागि आयात हुने ट्र्याक्टर खरिद

सत्र लाखको मल चोरी काण्डमा अख्तियारले सुरु गर्यो छानबिन

विराटनगर, पुस २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले विराटनगरस्थित कृषि सामग्री संस्थानको गोदामबाट ढुवानीका क्रममा बाटैबाट

आठ लाख बराबरका चल्ला बरामद

परासी : अवैधरुपमा भारतबाट नवलपरासी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कमाण्ड पोष्ट परासीको गस्ती टोलीले मंगलबार राति

अनुदानको मलमा कालोबजारी

बाजुरा \ सरकारी अनुदानको मलमा कालोबजारी भएको पाइएको छ। अनुदानको मल बाजुराका बाजुर्गाड, डोगडी, मार्तडी र कोल्टीबाट ठेकेदारमार्फत बिक्री गरिनुपर्नेमा व्यापारीले

आयातीत बीउ पुनर्परीक्षण नहुँदा उत्पादनमा ह्रास

काठमाडौं,  बारा, पर्सा, रौतहट, रूपन्देही, सर्लाही, नवलपरासी, मोरङ र झापालगायत जिल्लाको मकैबालीको बोटमा २०६६ सालमा घोंगा लागेर पनि दाना लागेन।

बंगुरको मासु ढुवानी गर्न ‘घूस’

काठमाडौं, कोरिया र जापानमा सात वर्ष अनुभव सँगालेर नेपाल फर्केका बाँकेका दीपेन्द्रकुमार जोशीले १ करोड हाराहारी लगानी गरेर नेपालगन्जमा व्यावसायिक

बंगुरको मासु ढुवानी गर्न 'घूस'

काठमाडौं, कोरिया र जापानमा सात वर्ष अनुभव सँगालेर नेपाल फर्केका बाँकेका दीपेन्द्रकुमार जोशीले १ करोड हाराहारी लगानी गरेर नेपालगन्जमा व्यावसायिक

“कमसल बीउ” छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

 काठमाडौं,   चिनियाँ धान ‘डीवाई–६९’ लगाइएको भक्तपुरका अधिकांश धानबाली नष्ट भएको विषयमा छानबिन गर्न गठित समितिले तयार गरेको प्रतिवेदन १ महिनासम्म

अनुदानको बीउ तस्करी

सुनसरी,  पूर्वाञ्चलका किसानलाई वितरण गर्न सरकारले अनुदानमा उपलब्ध गराएको गहुँको बीउ ठूलो परिमाणमा तस्करी भएको खुलासा भएको छ। राष्ट्रिय बीउविजन कम्पनीको

डीडीसी ८ करोड घाटामा

काठमाडौं,  पूर्ण सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी० गत आर्थिक वर्षमा ८ करोड रुपैयाँ घाटामा गएको छ । संस्थान घाटामा

Page 4 of 41234