प्रधानमन्त्री ‘कृषि आधुनिकीकरण’ परियोजनाको रकममा ‘स्थानीय निकाय’ को ब्रम्हलुट !

दुई करोड ३६ लाख दुरुपयोग हुँदै,  सडक निर्माण र डोजर खरिदमा ७८ लाख प्रयोग  पर्वत । सरकारी रकमको दुरुपयोग कसरी

राज्यको करोडौं लुट्न खोज्ने मल माफियाको योजना तुहियो !

गुणस्तरहिन ‘भर्मिक कम्पोस्ट मल’ बेच्ने योजना फुस्स काठमाडौं । गुणस्तरहीन भर्मिक कम्पोस्ट मल भिडाएर राज्यको करोडौं रकम असुल्ने व्यापारीको योजना तुहिएको छ।

लौं हेर्नुस् ! सिमेन्ट उद्योगको ठगि धन्धा, बोरामै ८ किलो कम सिमेन्ट

ठगि धन्धामा सरकारीदेखि नीजि उद्योगसम्म काठमाडौं । उपभोक्तासँग सिमेन्टको पूर्ण तौलको मूल्य असुल गरी सिमेन्ट उद्योगहरुले कम तौलको सिमेन्टको बोरा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा सुरु भयो लुट्ने काम, किसानका नाममा ९५ जना उच्च कर्मचारी विदेश शयरमा जाँदै

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले एकैपटक ९५ जना कर्मचारीसम्मिलित जम्बो टोली विदेश भ्रमणमा पठाउने तयारी गरेको छ । वैदेशिक

ल हेर्नुस्, कसरी झुण्ड्याइयो ९ किलोको बोकाको कानमा १८ किलोको ट्याग !

कमिशनको लोभमा सरकारी कर्मचारीकै मिलोमतो रामेछाप । सरकारी कर्मचारी र कार्यालयले कसरी सरकारी अनुदानको दुरुपयोग गर्दैआएको छ, त्यसको गतिलो उदाहरण

प्रांगारिक मल ‘खरिद’ मा कृषि मन्त्रीदेखि सचिवको ‘सेटिङ’

मल खरिद काण्डमा ठूलो घोटाला हुँदै काठमाडौं । मोटो रकम कमिसनमा सेटिङ मिलाएर कृषि विकास मन्त्रालयले ठूलो परिमाणमा प्रांगारिक मल खरिद

कर्मचारीको सेटिंगमा भारतीय धानको बिउमा कालोबजारी

चितवनको अनुगमनकारी निकाय मौंन चितवन । कृषिको विकास गर्ने जिम्मेबारी लिएको कर्मचारीकै मिलोमतोमा चितवनमा धानको बीउमा व्यापक रुपमा कालोबजारी भइरहेको

श्रीराम सुगर मिलले किसानलाई ३२ करोड भुत्तानी गर्न बाँकी, विरोधमा तालावन्दी

रौतहट । रौतहटको गरुडास्थित श्री राम सुगर मिल्सले तीन आर्थिक बर्षदेखि किसानलाई भुत्तानी गरेको छैंन् । उखु खरिद गरेवापत किसानलाई

विश्वबैंक, एडिबी र आइफाडको ६ कृषि र पशुपंछीको आयोजनामा अर्बौको ब्रह्मलुट !

परामर्श सेवाको नाममा हुन्छ यसरी अर्बौं रकमको घोटाला काठमाडौं । साना तथा मझौला किसानको आयस्तर वृद्धिका लागि राज्यले विभिन्न दातृनिकायको

यस्तो छ तरकारीमा ‘दलाल’ को दलाली, संकलकदेखि खुद्रा व्यापारीसम्मको जालो

अजित अधिकारी मकवानपुरको टिस्टुङ हुदै पालुङ जाने सडकको छेउछाउमा आजभोली बन्दा काउलीको थुप्रो देख्न सकिन्छ । पालुङ बजार छेवैमा रहेको

दसैंका खसीबोका ल्याउँदा अवैध असुली

काठमााडौं/ नेपाल पशु चौपाया व्यवसायी संघले विभिन्न जिल्लाबाट दसैंका लागि आफूहरुले राजधानीमा खसी–बोका, च्याङ्ग्रा ल्याउँदा आफूहरुसँग अवैध असुली गरिरहेका बताएको

अमेरिका बस्ने चिकित्सकको नाममा फर्जी स्वास्थ्य पत्र जारी

काठमाडौं/ अमेरिका बस्ने एक पशु चिकित्सकको फर्जी हस्ताक्षर र स्टाम्प प्रयोग गरी नक्कली स्वास्थ्य प्रमाणपत्रका आधारमा अवैध रूपमा पशुपन्छी काठमाडौं

निजी पसलबाट अनुदानको मल बिक्री

गोरखा / अनुदानमा आएको रासायनिक मल सहकारीमार्फत बिक्री गर्नुपर्नेमा गोरखाका विभिन्न पसलबाट बिक्री हुँदै आएको पाइएको छ । किसानका लागि भनेर

हराए डेढ करोडका कुखुरा

बझाङ, १४ माघ / विकट हिमाली जिल्ला बझाङमा गर्भवती, सुत्केरी महिला र बालबालिकाको पोषण अवस्था सुधार्न सुआहारा कार्यक्रमले वितरण गरेका १

लौं हेर्नुस ! पूर्वकृषिमन्त्रीको करतुत

छोरालाई अष्ट्रेलिया पठाउने पूर्वमन्त्री पराजुलीले जरिवाना तिरे काठमाडौं, १ पुस /पूर्वकृषि विकास मन्त्री हरि पराजुलीले गैरकानूनी एवं अनुचित तरिकाले छोरालाई

अनुदानको मलमा अनियमिता

कपिलवस्तु, २९ मंसिर/ अनुदानको मल बिक्रीमा अनियमिता गरेको आरोपमा कृषि सामाग्री कम्पनी बहादुरगन्ज उपशाखाका प्रमुखसहित दुई कर्मचारीलाई क्षेत्रीय कार्यालयले तानेको

सरकारी अनुदान पचाउदैं झोले मल कारखाना

करिब ८ करोडको लेखाजोखा छैन् –सेन्छेलुङ लिम्बू कृषि विभाग अन्तर्गतको माटो व्यवस्थापन निर्देशनालयमा कञ्चनपुरको झलारी गाविस–३ मा रहेको ‘कञ्चन प्राङ्गारिक

भाडाका गाई देखाउँदै, अनुदान खाँदै

काठमाडौं,  १ भदौं / दुई वर्षअघि नवलपरासीको पञ्चदृष्टि बहुउद्देश्य सहकारी संस्थाले व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट गाईपालनका लागि भन्दै

Page 2 of 41234