औषधीको लागि मेवा खेती

This post has already been read 331 times!

मेवा क्यारिकेसी (Caricaceae ) प्रजाति अन्तरगत पर्ने फल हो । उष्ण तथा उपोष्ण जयवायु मा खेती हुने विभिन्न फलहरु मध्य मेवाको स्थान पनि महत्वपणू रहेको छ । यसको उत्पत्ति दक्षिण अमेरिकाको उष्ण पदे्रशमा भएको मानिन्छ । मेवाको खेती उष्ण प्रदे्रशमा पर्ने मध्य तथा दक्षिण अमेरिका वाट मलेसिया र फिलिपिन्स हुदै भारत प्रवेश । नेपालमा पनि भारत बाट नै यो फलको पेव्रश भएको मानिन्छ ।

मेवा एकदमै पोष्टिक र औषधि फल हो  िमेवा को खेति गर्न एकदमै सजिलो र चाडो फल दिने हुदा नेपाली कृषक हरुको लागि सुहाउदो खेती र नाफा मुलक ब्यवसाए हुन सक्दछ  िसाथ साथै वर्ष भरी फल दिने केहि मात्र फलहरु मध्य मेवा पनि एक हो । मेवाको पाकेको फललाइ ताजा फलको रुपमा प्रयोग गरिन्छ । फलहरु जम र जुस बनाउन पनि प्रयोग गरिन्छ भने तरकारी अचार बनाउन पनि प्रयोग गरिन्छ  िमेवाको पाकेका फलहरु बाट कार्वोहाइर्डेट , भिटामिन र मिनरल ९खनिज० का महत्वपणू श्रोत भएकाले भिटामिन “ ए ” कमी हुन नदिन मेवाका ताजा फलहरु उपभोग गर्दा लाभदायएक हुन्छ ।

papaya

 

क्षेत्रफल र उत्पादन स् नेपालमा तराइ देखि मध्य पहाड सम्म मेवाको सफल खेती गर्न सकिन्छ । व्यावसायिक क्षेत्रफल र यसको अनुमानित उत्पादन सम्वन्धी खासै तथ्यांक नभएपनि अन्दाजी १ हेक्टर जमिनमा सरदर झन्डै रु २००,००० बराबर को मेवा उत्पादन गर्न सकिन्छ । हावापानी र माटो मेवा उष्ण प्रदे्रशीय फल भएकोले यसलाइ तराइ र मध्ये पहाडको क्षेत्रमा सफल खेती गर्न सकिन्छ । अधिकतम तापक्रम ४० डी।से। भन्दा कम र न्युनतम तापक्रम ५ डी।से। भन्दा तल नहुने क्षेत्रहरुमा यसको सफल खेती गर्न सकिन्छ । मेवाले एकदम तातो सुख्खा र तुषारो दुबै सहन सक्दैन तुषारो नपर्ने २००० मी। उचाइ सम्म यसका खेती गर्न सकिन्छ । वर्षात मौषमा ३५ स।मी। देखि २५० स।मी। सम्म औषत वार्षिक वर्षा हुने स्थानमा यसका खेती गर्न सकिन्छ ।

मेवाका जराहरु जमीनबाट धेरै गहिराइ मा जान नसक्ने हुदा खेति गर्ने जमिन अलि मलिलो बनाउदा बिरुवा ले राम्रो फल दीन सक्दछ अत मेवा को लागि बलौटे दोमट माटो उपयुक्त मानिन्छ साथै हल्का बलौटे माटो मा पनि यसको खेति गर्न सकीन्छ । सफल पानिको निकास भएको हावा खेल्ने माटो यसको लागि उपयुक्त ठाउ हो  िजातहरु स् मेवाका स्थानीय र उन्नत जात गरी विभिन्न जातहरुको खेती गर्न सकिन्छ  ि९क० कुर्गु हनी डयु स् यो जात आइ ।आइ।एच।आर, इण्डिया बाट उन्मोचित जान हो । यसले लाम्चो खालको बाक्ला गुदी भएका स्वादिला फलहरु दिन्छ । यसलाइ तराइ र मध्ये पहाडमा खती गर्न सकिन्छ । ९ख० पुसा डेलिसियस स् यो मध्यम अग्लो जात हो । यो धेरै फल दीने मध्य को एक हो  िजसमा ५८–६१ कि।ग्रा। सम्म फल फल्दछन । यसका स्वाद गुलियो हुन्छ  िवोटको उचाइ ७०–८० से।मी। हुनुका साथै रोपेको २६०– २७० दिन पछि फल फल्न सरु हुन्छ ।

फलहरु मध्यम आधारका हुने ९ १।५–२।० के।जी प्रति फल० र जसका गुदी सुन्तला रङका हुन्छ र एकदम गुलियो र मिठो हुन्छ । ९ग० पुसा डवार्फ स् यसका वोट होचा हुनु र फल मध्यम खालका ९१।०–२।० के।जी।० हुन्छ विरुवाका उचाइ २५–३० से।मी। भएपछि फल फल्न सुरु हुन्छ । यो जात वाक्ला गरी खेती गरिने पदती ९ ज्ष्नज मभलचष्तथ उबिलतचथ० का लागि उपयुक्त जात हो  ि९घ० सि।आ। –१ ९ऋइ ज्ञ ० यो एकदमै गुलिया जात हो जसको विकासे रान्ची नामक स्थानीय जात बाट गरिएका हो । यसको विरुवा होचो हुनुका साथै फलहरु गालो आकारका हुन्छन जसका भेट्नो चौडा हुन्छ । फलको तौल १ – १।५ कि।गा। सम्म हुन्छ र जसमा जम्मा घुलनशील ठोस पदार्थ १०–१२ से।व्रिक्स हुन्छ । फलको रङ पहेलो हुनुको साथै पेपिनको बास्ना नआउने हुदा ताजा फलको रुपमा प्रयोग गर्न सकीन्छ  ि९ङ० सि।आ।–७ ९ ऋइ ठ ० यो हाइव्रिड जात हो र जसको विकास ज्ञढढठ मा गरिएको थियो ।

यसले प्रति वोट १००–११० फलहरु दिन्छ । फलको औषत तौल १ – १।५ क।जी। हुन्छ । फलहरु लाम्चा आकारका, आकर्षक र राता कडा गुदी भएका हुन्छन । यसमा जम्मा घुलनशील ठोस पदार्थ १२– १३।० व्रिक्स हुन्छ । नर्सरी र प्रसारण स् मवाको प्रसारण बिउबाट हुन्छ । यसका विरुवालाइ नर्सरी वेडमा वा पोलिथिन व्यागमा उत्पादन गर्ने सकिन्छ । नर्सरी वेडको साइज ३ मी ८ १ मी ८१० से।मी। वनाउदा राम्रो हुन्छ । राम्रो उमारनको लागि फर्मालिन द्धारा उपचार गर्नु पर्दछ । उम्रिनको लागि १५–२० दिन को समय लाग्दछ । जिव्वरलिक एसिड ९ज्ञ।क m ः ० द्धारा उपचारित विउ राम्ररी उमिन्छन । विउका अंकुरण ३५ से।तापक्रममा सवै भन्दा राम्रो हुन्छ । १ हेक्टरमा विरुवा लगाउन ५०० ग्राम बिउ चाहिन्छ । बिउलाइ १ से।मी। को गहिराइमा १० से।मी। फरकमा रोप्नु पर्दछ । रोपिसके पछि राम्ररी कुहिएका कम्पोष्टले माथिबाट छोप्नु पर्दछ । विहानी पख सिचाइं गरेमा राम्ररी उमन्रे हुन्छ ।

नर्सरी व्याडलाइ प्लाष्टिक वा परालको छाप्रो मा राख्दा राम्रो हुन्छ । विरुवाको रोपण र दुरी स् मेवाको विरुवा रोप्ने समयले वोटको र फलको निर्धारण गर्दछ  िमनसुनमा रोपेको बिरुवा ले अन्य समयमा रोपेको बिरुवा भन्दा बढी लागत बढाउनुको साथै भाइरसले बढी आक्रमण गर्ने हुन्छ  िमेवा रोप्ने उत्तम समय भदौ – असोज राम्रो मानिन्छ  ियस समयमा रोपेको बिरुवा ले गुणस्तरीय र धेरै उत्पादन दीन्छ  िप्रति एकाइ जग्गामा हुने विरुवाको संख्याले उत्पादकत्वमा ठुलो असर पार्दछ । विरुवाका संख्या जात अनुसार फरक हुन्छ । पुसा डेलिसियस लाइ २ मी ८१।८ मी ।का फरकमा रोप्न सकिन्छ भने पुसा डवाफ लाई १।५ मी ८ १। ५ मी। का फरकमा रोप्न सकिन्छ । उभयलिङगी जातहरुमा प्रति खाडल तीनवटा विरुवा रोप्न सकीन्छ र फुल फलि सके पछि भाले फुलहरुलाइ हटाउनु पर्दछ । स्त्रिलिङगी जातहरुको हकमा भने प्रति खाडल एउटा विरुवा मात्र रोप्नु पर्दछ ।

– जमीनको सतह निर फेदको वरिपरि ६ स् ५० को वोर्डा मिक्सचर लगाउने ।

 

मलखादको प्रयोग स् मलखादको उचित प्रयोग अरु बिरुवाहरु जस्तै मेवाको लागि पनि राम्रो मानिन्छ  िउत्पादन राम्रो लिन नाइट्रोन, फस्फोरस र पोटास तीनवटै तत्वहरुका सन्तलित प्रयोग ले स्वत उत्पादन बढ्रदछ ा रोप्नु भन्दा पहीला प्रत्यक खाडलमा १० कि।ग्रा। राम्ररी कुहिएका गोवरमल राख्नु पर्दछ । यसका साथै पत्य्रेक खाडलमा २०० ग्राम नाइट्रोजन, २०० ग्राम फस्फोरस र ४०० ग्राम पोटास पनि राख्नु पर्दछ । माथि दिइएका मलहरु ५०–६० दिनको फरकमा राख्न पर्दछ । पौष र माघ महिनामा मल दिनु हुदैन किनकी यस वेला धेरै जाडो हुन्छ । मलको पहिलो मात्रा रोपेको ४ महिना पछि दिनु पर्दछ । सिचाइ गोडमेल स् मेवाले पानी जमेका सहन सक्दैन त्यसैले रामो् निकासको व्यवस्था गर्नु पर्दछ । धेरै दिन सम्मको चिस्यानको कमी भएमा यसले सहन सक्दैन हावापानीका आधारमा नयां विरुवाहरु लाइ २–३ दिनको फरकमा र पुराना रुखहरुलाइ ७ – ८ दिनको फरकमा गर्मि समयमा सिचाइ गर्दा राम्रो हुन्छ |

आबश्यक मात्रामा माटोमा चिस्यान कायम नभएमा फल मर्ने भएकाले बिशेष गरि गर्मि मौषममा माटोमा आबश्यक मात्रामा चिस्यान राख्नु राम्रो हुन्छ  िबिरुवा नहुर्कीन्जेल ३ – ४ फिट नहुन्जेल सम्म झारपात नियन्त्रणको लागि नियमित गोलमेल गर्नु आबश्यक हुन्छ  िरोग र कीराको ब्यवस्थपन स् मेवालाइ धेरै कीसिमका रोगहरुले आक्रमण गर्दछन त्यस मध्य भाइरस,ढुसी र जुकाले गर्दा लाग्ने रोगहरु महत्वपुर्ण हुन  िसबैभन्दा बढी भाइरस दारा हुने रोगहरुमा मेवाको रिड।स्पट भाइरस, मेवाको पात बटारीने भाइरस आदी हुन  िढुसी जन्य रोगहरुमा भने डाठ वा फेद कुहीने रोग, धुलो ढुसी पात डढुवा, एनथ्राक्नोज आदी हुन ा फलका रोगहरुमा एनथ्राक्नोज, फल कुहीने रोग आदी निम्न प्रकारका छन  िमेवाको रिङ्गस्पट भाइरस यो मेवाको लागि एकदमै ठुलो रोग हो जुन सबै जसो मेवा खेति गरीने स्थानहरुमा फैलिएको पाइन्छ  िपोटी भाइरस समुहको भाइरस बाट सर्दछ | ि

यसका लक्षण हरु निम्न प्रकारका छन

बोटको सबैजसो भागमा देखा पर्दछ

पातमा देखा पर्दा सबैभन्दा नया पातको रंग हराउछ

नसाको रंग उड्रछ र टाटेपाटे हुन्छ ा

पातको डाठ र काण्डमा पानी जमेको गोलाकार दागहरु देखा पर्दछन ा फलमा पनि गोलाकार दागहरु देखा पर्दछन |यसका लक्षणहरु कडा गर्मि र चिसोले गर्दा हुने असर संग मिल्दा जुल्दा हुने हुदा झुक्कीन सकीन्छ  िरोग सर्ने माध्ययम यो रोग बिरुवाको रसबाट र बिभिन्न लाहि कीरा बाट सर्दछ  िझन्डै १५ वटा लाहिका प्रजातिहरु यो रोग सार्ने प्रमुख माध्ययम को रुपमा लिइन्छ  िव्यवस्थापन रोगि बिरुवालाइ हटाउने, सुर्ति , खुर्सानि,गोलभेडा जस्ता तरकारी को मिश्रीत खेति नगर्ने साथै रोगर मालाथिन जस्ता बिषदीको प्रयोग गर्ने  िपात वटारिने रोग मवाको पात वटारिने रोग भाइरसवाट लाग्ने रोगहरु मध्ये सवै भन्दा खतरनाक मानिन्छ ।

लक्षणहरुः–

– पातहरु वटारिन, गुजमुज्जु पर्ने र रड। हराएर जान  ि

– पातको डाठ लम्वाइ घट्नु ।

– अन्तरगाठाको लम्वाई घट्दै जानु

– मुख्य काण्ड पनि छाटो हुनु ।

– पातका किनारा तलतिर वटारिन्छन र उल्ट्याइएका कपको आकार वन्छ ।

– साना र कलिलो वोटमा असर गरेमा फल लाग्दैन ।

– रागको प्रकोप वढी भएमा फल झर्ने र पात झरेर विरुवा नाङ्गो हुन्छ  िरोग सार्ने माध्ययम यो रोग ग्राफुटिंग बाट वा कुनै कीराहरुबाट सर्दछ  िकपासको सेतो झिँगा यो रोग सार्ने प्रमुख किरा हो  ियसको साथै सुर्ती र अन्य बैकल्पीक श्रोतबाट पनि यो रोग सर्दछ  िब्यबस्थापन रोगि बिरुवालाइ बगैचा बाट हटाएर नष्ट गर्ने  िमेवाको नर्सरीलाइ जालिघर भित्र वा सेतो झिँगा को प्रकोप नभएको ठाउमा बनाउने  िसेतो झिंगा मार्न मोनोक्तोटोफस ९०।०५ ५ ० विषदी १० देखि १२ दीनको फरक मा छर्कने  िबगैचालाई झारपात मुक्त बनाउने  िसुर्ति गोलभेडा र आलु जस्ता बालिलाइ मेवाको वगैचा भित्र नलगाउने  िढुसी जन्य रोगहरु स् फल कुहीने रोग यो रोग मेवाको लागि खतरनाक रोग हो  िबालि लगाएको शुरुको अवस्थामानै ढुसिको आक्रमण भएमा पुरै वालि सखाप हुन्छ  ियो रोग लागेमा जमिन सग जोडिएका फेद निर पानि जमेका फोका जस्ता धव्बाहरु देखिन्छन |

ियही भाग एक आपसमा मिलेर गाडा खैरो भएर कुहीन्छ र पातहरु साथै पुरै रुख पनि मर्दछ  ि

– रोगी विरुवालाई उखेलेर जलाइ नष्ट गर्ने

ि– पानी जम्न नदिन, निकासका रामो् प्रवन्ध गर्ने  ि

– माटो र विउको उपचारवाट पनि रोगको रोकथाम गर्न सकिन्छ । धुले ढुसि पातको दुबै सतहमा ढुसि देखा पर्छ सुरुमा स साना धब्बाहरु देखिन्छन पछी पुरै पातमा फैलिन्छन  िपातहरु खुम्चिने सुक्ने मर्ने हुन्छन  िरोगले ग्रस्त भाग पहेलो हुन्छ र डढन थाल्छ  िब्यवस्थापन ०।२ सल्फर ९गन्धक० छर्ने  िक्यारिका मोनिका ९ऋबचष्अब ःयलष्पब० यो रोग अवरोधक प्रजाति हो  िपात डढुवा रोग बिरुवाको तल्लो सतहका पातहरुबाट रोगका लक्षण देखा पर्दछ  िसुरुमा पातको कीनारामा पहेलो परालजस्तो धव्बाहरु देखा पर्दछ र पछी पुरै पातमा ढाक्दछ अनि पात पहेलिन्छ र डढन र खुम्चिन्छ  िकालो धुले ढुसि पनि कहीले काही देखा पर्दछ  िफलहरुमा आक्रमण भएमा फलको डाठमा यसको प्रकोप देखा पर्दछ र फलको डाठ कुहीएर फल मर्दछ |

िब्यबस्थापन डाइथेन एम ४५ ९ ०।२ ५ ० स्प्रे गर्ने यनथ्रेक्नोज एनथ्रेक्नोज पात, पातको डाठ र फुलहरु जताततै देखा पर्न सक्छ  िसुरुमा पातमा स साना थोप्ला देखा पर्दछ र कागज जस्तो सेतो झील्ली जस्तो हुन्छ जुन पछी एक अर्कामा जोडीन पुग्दछन र पुरै पातमा फैलिन्छ  िब्यवस्थापन बेभिष्टिन ९ ०।१ ५ ० ४५ दिनको फरकमा स्प्रे गर्दा रोग नियन्त्रण हुन्छ  िफलका रोगहरु एनथ्राक्नोज यो मेवाको फलमा लाग्ने रोग हो  ियो रोग लागेपछी फलहरु गाढा खैरो भएर पछी कुहीन थाल्दछ  िब्यवस्थापन ढुसी नासक र प्रति जिवाणु बिषादीको प्रयोग गर्ने  िउत्पादन र आम्दानी मेवामा जात अनुसार आम्दानी र उत्पादन फरक हुन्छ औषतमा ५५ – ६० की।ग्रा। प्रति बोट उत्पादन ९२।५ वर्षमा० हुन्छ  िफलत सिजन अनुसार रु ५० देखि रु १०० सम्म बिक्री हुने हुदा मेवाले एक महत्वपुर्ण स्थान ओगटन सक्दछ ि