रिमातालिमको आठौंसंस्करण शुरु

यो समाचार 218 पटक पढिएको

बृहत इन्भेष्टमेष्ट्स प्रालिले आठौं ब्याचको रिमातालिम शुरु गरेको छ । व्यावसायिकतथादक्षरियल इस्टेट उद्यमीउत्पादनको उद्देश्यले आयोजित सो तालिमपुस ११ देखि १३ गतेसम्म संचालनहुनेछ । 

आठौं संस्करणको रिमातालिममागोर्खा कन्टिंजेन्ट सिंगापुर पुलिस फोर्स, वागमती ल्याण्ड पुलिङप्रोजेक्ट, गोल्डेन आई एकेडेमी, नेशनलकलेज अफ चार्टर्ड एकाउन्टेन्सी, एनआइसीएशिया बैंक, केटीएमस्पोर्टस् डटकम, आर्थिक अभियान दैनिकलगायतकाबिभिन्न क्षेत्रका संस्थागतप्रतिनिधितथाअन्यव्यक्तिगत सहभागीहरुसमेत गरी १०जनाको उपस्थिती रहेको छ । सातौं ब्याचसम्ममातालिमबाट १०० जनादक्ष रियल इस्टेट मार्केटिङ एजेण्ट उत्पादनभइसकेका छन् ।
तालिममाओम राजभण्डारी (बृहतइन्भेष्मेन्ट्स प्रालिकाकार्यकारी अध्यक्ष), प्राथना बैद्य, आर्किटेक्चर (प्राविधिक संयोजक, बृहतइन्भेष्टमेन्ट्स प्रालि), रक्षक देवकोटा, ईञ्जिनियर (सीईओ, बृहत डेभलपर्स एण्ड बिल्डर्स प्रालि), रुद्र पोख्रेल (वरिष्ठ कानुनी परामर्शदाता, आरपीपोख्रेल एण्ड एसोसिएट्स), पन्चसकर श्रेष्ठ (वरिष्ठ अधिकृत, सेन्चुरी कमर्शियल बैंक), सुशीलबज्राचार्य (उपमहाप्रबन्धक, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलि.), सबिताजोशी (रिमा संयोजक, बृहतइन्भेष्टमेन्ट्स प्रालि) लगायतकावक्ताको प्रस्तुती रहने छ ।
सो तालिममा रियल इस्टेट, यससम्बन्धीकानून, वर्तमानअवस्था, बैंक कर्जा, सम्पत्तीबीमा, सम्पत्तीमूल्याङ्कनतथा सम्भाव्यताअध्ययन, भवन संरचनाको इन्जिनियरिङ पक्ष साथै यस सम्बन्धीमार्केटिङ्ग र विक्रि वितरणआदिका साथै व्यवसायिक सफलताकालागि महत्वपूर्ण अन्यविभिन्नविषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुति रहने छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :