कृषि क्याम्पस सञ्चालन हुँदै

यो समाचार 457 पटक पढिएको

म्याग्दी,९ असोज /बिममा रहेको किसानी प्राविधिक शिक्षालयलाई कृषि क्याम्पस सञ्चालनको स्वीकृति दिइएको छ ।

ministry of agricultureविसं २०६८ सालदेखि १५ महिने कृषि जेटिए विषयको अध्यापन गराउँदै आएको शिक्षालयको स्तर वृद्धि गरी कृषि क्याम्पस स्थापना गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अनुमति दिएको हो । तीनर्षे स्नातक तहमा बालीविज्ञान विषयको अध्यापन गराउन अनुमति पाइएको प्राविधिक शिक्षालयका संयोजक वेगप्रसाद गर्बुजाले जानकारी दिए । उनका अनुसार अनुमति पाइएसन्ससँगै शैक्षिक सत्र २०७२/०७३ का लागि पठनपाठन सुरु गर्नका लागि विद्यार्थी भर्ना अभियान सुरु गर्ने तयारी भइहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :