सूचना

यो समाचार 333 पटक पढिएको

सूचना
आज(बुधबार) कृषिमन्त्री टेकवहादुर घर्ति मगरले उदघाटन गर्ने प्रागारिक गोष्ठिमा कृषि तथा आर्थिक विटका सञ्चारकर्मीलाई हार्दिक आमन्त्रण गरिन्छ । उक्त कार्यक्रममा कृषि कर्म गर्दैआएकी नायिका विनिता बराल पनि उपस्थित हुने कार्यक्रम छ ।
कार्यक्रम स्थल : जम्वुद्धिप वैंक्विट, वत्तिसपुतली, द्धारिका होटेलसंगै

समय  : विहान साढे नौं बजेदेखि साझ ५ बजेसम्म
मिति  : २०७० पुस ३ गते
जिल्ला कृषि विकास कार्यालय काठमाडौं

रचनात्मक प्रतिक्रिया दिनुहोस् :