चिसोसँगै माछाको बिक्रि : वीरगञ्जको हाटबजारमा बिक्रीका लागि राखिएको माछा । चिसोको मौसमसँगै यहाँ माछाको बिक्रीमा बढोत्तरी आएको छ ।

यो समाचार 239 पटक पढिएको

Ktm fish
चिसोसँगै माछाको बिक्रि : वीरगञ्जको माइस्थान स्थित हाटबजारमा मंगलबार बिक्रीका लागि राखिएको माछा । चिसोको मौसमसँगै यहाँ माछाको बिक्रीमा बढोत्तरी आएको छ । यहाँ कम्तीमा २ सय ५० देखि बढीमा ४ सयसम्ममा प्रतिकिलो माछा बिक्री भइरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :