सूचना

यो समाचार 343 पटक पढिएको

नेपाल कृषि पत्रकार प्रतिष्ठानले कृषि विटमा काम गर्ने सञ्चारकर्मीहरुका लागि सदस्यता फाराम भर्ने समय खुल्ला गरेको छ । पुसदेखि आगामी फागुनसम्म सदस्यता वितरण गर्ने सरोकार राख्ने सञ्चारकर्मीहरुलाई जानकारी गराइन्छ । विशेष जानकारीका लागि यस अनलाइनको एवाउट असमा उल्लेख भएको मोवाइलमा सम्पर्क गर्नुहोला ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :