घरेलु किटनाशक औषधी यसरी बनाऔं

This post has already been read 832 times!

घरेलु किट नासक बिषादी :
गाई भैंसी को पिसाब,तिते पाती,कालो पातीृबन्मारो असुरो , सिस्नु र साबुन को झोल आदी को प्र्योग ले पनि बाली नाली मा लाग्ने रोग किरा हरु को केही हद सम्म नियन्तरण गर्न सकिन्छ।

१,१ भाग गाई भैंसी र मनिष को पिसाब लाई ५ भाग पानी मा मिसायको झोल लाई प्रतेक ३ र४ दिन को फरक मा छर्ना ले लाही,लाभ्रे,र सुल्सुले को नियन्तर्ण हुन्छ भने यस्पर्कार को झोल ले बिरुवा लाई नाएट्रोजन पनि उप्लब्ध गराउदछ।

२,सिस्नु को कलिलो पात ,निम्को पात ,बन्मासा को मुन्टा ,तितेपाती र असुरो लाई यकै ठाउँ मा कुटेर ७ दिन सम्म ठीक्क बराबर पानी मा डुबाउने र त्यस पस्चात मज्जा ले निचोरेर पानी अलग गर्ने र यसरी बनायकओ झोल प्रती लिटर ४ लिटर पानी मा मिसाइ बोट बिरुवा र बाली नाली मा छर्ना ले किरा हरु को नियन्तरण हुनु को साथै ढुसी जन्य रोग पनि नियन्तर्ण हुन्छ।३, ५ पोटी लसुन ,५ वटा पियाज ,५ मुठी सयपत्री फुल कि पात ,५ वटा चाका अधुवा र १० वटा रातो खुर्सानी लाई ५ लिटर पानी मा मज्जा ले पकाउने र पाकिसके पछी आवश्यकता अनुसार आधा लिटर उक्त झोल मा ५ लिटर पानी मिसाइ पुरै बोट भिज्ने गरी छर्कना ले पनि धेरै प्रकार का किरा हरु नस्ट हुन्छ भने यस्ले बाली लाई शुश्मखाध्यतत्त्ओ को पनि भर्पुर काम गर्दछ।
३, साबुन पानी को झोल मा ४५ मट्टितेल मिसायर छर्कदा पनि लाही र गबारो नियन्तरण मा फाईदा हुन्छ।

४,बजार मा निम बाट बनेका धेरै प्रकार का जैबिक बिसदी हरु पनि उपलब्द छन तर अलिक महङा हुन्छन।
साथै अर्गानिक उत्पादन मा लागेका किसान हरु ले इ यम को प्रयोग बिधी बाट कम्पोस्ट मल ,बोकासी मल र जैबिक बिसादी बनाएर प्रयोग गर्दा अतिनै फाईदा हुन्छ।