गरिवीको मार

यो समाचार 291 पटक पढिएको

Garibi
झुपडीकी नारी रुन्छे तरकारीलाई नून छैन१
महलकी नारी भन्छे सोचे जति सुन छैन११
कसैलाई नून छैन कसैलाई सुन छैन१
दुवैलाई निको पार्ने औषधिमा गुन छैन११

रचनात्मक प्रतिक्रिया दिनुहोस् :