ध्रुर्मुसको कृषि फार्ममा कृषि पत्रकार

This post has already been read 205 times!

Dhurmus
नेपाल कृषि पत्रकार प्रतिष्ठान (JONNA) को तर्फबाट हालै मेरि बास्सैका कलाकार ध्रुर्मुस अर्थात सीताराम कट्टेलको ललितपुरमा गरिएको फिल्ड भिजिट कार्यक्रममा सहभागी सञ्चारकर्मीहरु । कट्टेलले वंगुर पालन, तरकारी खेती र खसी बोका पालन गरेका छन ।