१९ सय उन्नतजातकाकुखुरा वितरण

यो समाचार 210 पटक पढिएको

जाजरकोट, १ वैशाख- जिल्लापशु सेवाकार्यालयले किसानहरुलाई १९ सय उन्नतजातकाकुखुरा वितरण गरेको छ । कार्यालयले ढुवानीअनुदानमान्यु हेम्पसायर र आस्ट्रोलोप जातकोकुखुरा आईतबार वितरण गरेको हो । बाँकेको खजुरा स्थित कृषिविकास फारामबाटल्याईएकाकुखुरा लिनकिसानहरुकोनिकै भीडलागेको थियो ।

2ChickenFamilyNewsagrocomकतिपयले भने दिनभरी लाइनमा बसेर पनिकुखुरा नपाएको गुनासो गरेकाछन् । प्रतिकुखुरा १सय ५ दरले प्रतिब्यक्ति १२ वटाकुखुरा वितरणगरिएको हो ।न्यु हेम्पसायर र आस्ट्रोलोप जातको कुखुरा मासु र अण्डाकोप्रयोजनको लागिमहत्वपुर्ण मानिन्छ । जिल्लापशु सेवाकार्यालयकानिमित्तकार्यालय प्रमुख रत्नडाँङ्गीले भने, ‘नश्ल सुधारको लागिपनियसले विगतमा राम्रो परिणाम देखाएको छ ।’ कार्यालयले बर्षमा २ पटकउन्नतजातकाकुखुरा वितरणगर्दै आएको निमित्तकार्यालय प्रमुखडाँङ्गीले बताए । केहीबर्ष देखि कृषिविकास फारामखजुरा, बाँकेले मध्य र सुदुरपश्चिमका २४ जिल्लामाजिल्लापशु सेवाकार्यालयमार्फत किसानहरुलाई कुखुरा वितरणगर्दै आईरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :