डेरी एसोसिएनद्धारा शुभकामना कार्यक्रम

यो समाचार 224 पटक पढिएको

काठमाडौं, ३० चैत/ नयाँ वर्षको अवसरमा नेपाल डेरी एसोसिएसनले शुभकामना आदान प्रदान तथा क्यालेन्डर वितरण कार्यक्रम गरेको छ । पुल्चोकस्थित राष्टिय दुग्ध विकास बोर्डमा आइतबार आयोजित कार्यक्रममा दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्त, पशुपंक्षी निर्देशनालयका कार्यक्रम निर्देशक डा. दिनेश पराजुलीलगायत विभिन्न निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा एसोसिएसनका अध्यक्ष मेघराज भण्डारी, महासचिव प्रल्हाद दहाल, दुग्ध विकास संस्थानका पूर्व महाप्रवन्धहरुको उपस्थिति रहेको एसोसिएनले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :