जरुरी सूचना ।

यो समाचार 587 पटक पढिएको

नेपाल कृषि पत्रकार प्रतिष्ठानले सदस्यता वितरणसम्बन्धी निर्धारण गरेको समय सकेको छ । प्रतिष्ठानको २०७० चैत १५ गते शनिबार बसेको बैठकले आगामी २०७१ बैशाख ५ गते पहिलो साधारणसभा गर्ने निर्णयसमेत गरेको छ । प्रतिष्ठानले बैठकले टेलिभिजन, दैनिक पत्रिका, एमएम र अनलाइनमा कृषि क्षेत्रमा लामो समयदेखि कार्यरत रहेका १८ जनालाई साधारण सदस्यता प्रदान गरेको छ । 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :