सूचना

यो समाचार 306 पटक पढिएको

हार्दिक आमन्त्रण
कालिमाटी फलफूल् तथा तरकारी बजार विकास समितिको २० औं वार्षिकोत्सवको अवसरमा संयुक्त रुपमा देहायको मिति, समय र स्थानमा  रक्तदारन कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध छ ।

मिति :  ०७० /१० / २४ गते शुक्रबार
समय :  विहान ९ बजे
स्थान : समितिको सभाकक्ष, कालिमाटी

अर्जुनप्रसाद अर्याल
निमित्त कार्यकारी निर्देशक

रचनात्मक प्रतिक्रिया दिनुहोस् :