घरेलु किट नासक बिषादी

यो समाचार 1410 पटक पढिएको

गाई भैंसी को पिसाब,तिते पाती,कालो पाती[बन्मारा] असुरो , सिस्नु र साबुन को झोल आदी को प्र्योग ले पनि बाली नाली मा लाग्ने रोग किरा हरु को केही हद सम्म नियन्तरण गर्न सकिन्छ। 
१,१ भाग गाई भैंसी र मनिष को पिसाब लाई ५ भाग पानी मा मिसायको झोल लाई प्रतेक ३ /४ दिन को फरक मा छर्ना ले लाही,लाभ्रे,र सुल्सुले को नियन्तर्ण हुन्छ भने यस्पर्कार को झोल ले बिरुवा लाई नाएट्रोजन पनि उप्लब्ध गराउदछ।
२,सिस्नु को कलिलो पात ,निम्को पात ,बन्मासा को मुन्टा ,तितेपाती र असुरो लाई यकै ठाउँ मा कुटेर ७ दिन सम्म ठीक्क बराबर पानी मा डुबाउने र त्यस पस्चात मज्जा ले निचोरेर पानी अलग गर्ने र यसरी बनायकओ झोल प्रती लिटर ४ लिटर पानी मा मिसाइ बोट बिरुवा र बाली नाली मा छर्ना ले किरा हरु को नियन्तरण हुनु को साथै ढुसी जन्य रोग पनि नियन्तर्ण हुन्छ।
३, ५ पोटी लसुन ,५ वटा पियाज ,५ मुठी सयपत्री फुल कि पात ,५ वटा चाका अधुवा र १० वटा रातो खुर्सानी लाई ५ लिटर पानी मा मज्जा ले पकाउने र पाकिसके पछी आवश्यकता अनुसार आधा लिटर उक्त झोल मा ५ लिटर पानी मिसाइ पुरै बोट भिज्ने गरी छर्कना ले पनि धेरै प्रकार का किरा हरु नस्ट हुन्छ भने यस्ले बाली लाई शुश्मखाध्यतत्त्ओ को पनि भर्पुर काम गर्दछ।
३, साबुन पानी को झोल मा ४% मट्टितेल मिसायर छर्कदा पनि लाही र गबारो नियन्तरण मा फाईदा हुन्छ।
४,बजार मा निम बाट बनेका धेरै प्रकार का जैबिक बिसदी हरु पनि उपलब्द छन तर अलिक महङा हुन्छन।
साथै अर्गानिक उत्पादन मा लागेका किसान हरु ले इ यम को प्रयोग बिधी बाट कम्पोस्ट मल ,बोकासी मल र जैबिक बिसादी बनाएर प्रयोग गर्दा अतिनै फाईदा हुन्छ। जैविक मलको महत्व …() जमिनलाइ शक्तिशालि वनाउनको लागि जिवाणुयुक्त जैविक मलको निकै अवश्यकता छ। यसोहुदा विरूवा हरू निकै वढ्दछन् साथै नाइट्रोजन को मात्रा वढ्दछ र विरूवाको रोग प्रतिरक्षात्मक क्षमता वढेर जान्छ। तल जैविक विषादि वनाउने तरिका र जरुरत पर्ने सामाग्रिहरूको वयान गरिन्छ। अवश्यक सामाग्रि…..हरू…{}खिर्रो,गोलभेडाको पात,अदुवा,लसुन,प्याज, टिमुरको पात, सिस्नोको पात,वकाइनो, केतुकेको पात, निम को पात,वनमारा, तितेपाति,तुलसिको पात, बावरि, अपकोपात, लोकल गाइको गहुत ५ लिटर, सुन्तलाको वोक्रा, हिउदे समिको पात,सुर्ति को पात, सिमलको पात,खर्सानि, तोरिको तेल,२ किलो गाइको गोवर,१ किलो खरानि, सरफ सावुन या सेम्फु जस्ता माथिका सम्पुर्ण वनस्पति लाइ एकत्र गरि कम्तिमा पनि १५ किलो वनायर मसिनो गरि काटेर १ पलास्टिक को ड्रम मा हावा रहित गरि वन्द गरेर राख्नुहोस्। गर्मि को सिजनमा १५ दिन कम्तिमा पनि सडाउनु होला।तेस्तै जाडो सिजनमा १ मैना कम्तिमा सडायर राख्नु होस। यसरि तोकियको समय पश्चात विषादि तयार वन्दछ,१ भाग मिस्रण को झोल मा ५ भाग पानि मिलायर छानेर वालि मा छर्दा किरा हरू मार्ने र भगउने काम गर्दछ। डिएपि ,पोटास, युरिया जस्ता रासयनिक मल को मात्रा यसै विषादि को मिस्रण वाट पुर्ति गर्दछ। यो विषादि ले विरूवाको हरितकर्ण सङ्ग मिलि सूर्य को प्रकाश मा प्रतिकृया गरि विरूवा को खाना वनाउनमा सकृय भुमिका खेल्दछ।यो दवाइ र रासायनिक मलमा कुनै फरक छैन उतिनै कडा हुन्छ। उपलव्ध भयमा रासायनिक विषादि भन्दा यो जैविक विषादा उत्तम हुन्छ। अनुवादक पङ्कज शर्मा skype name pankaj1560 विस्त्रित जानकारिको लागि एड गरि call गर्नुहोला।
घरेलु किट नासक बिषादी :-

रचनात्मक प्रतिक्रिया दिनुहोस् :