About Us

www. newsagro.com Online -Media Organization leader in the Agricultural And Consumer Right Based media sector in Nepal. It believes in responsible media practices that are inseparable from truth and ethics. newsagro.com  was established in 2013 December 5 AD. www.newsagro.com is a Nepal’s leading Agricultural And Consumer Based news portal with a variety of features.

It provides breaking stories and regular updates on on Crop/ food, Consumer right, Feature, National News, Policy, Research, Crops/Food, Livestock/Fish, High Value, Vegetable, Horticulture, Corruption, Irrigation, Technology, Agro Market, Corporate/ Insurance, Announcement, Interview, Succeed Story,  Guest Column, Publication, Agro Info, Pulse/ Seeds, Co- operative,  Health,  Nature,  Education, Tourism, Development And Consumer Right.

(न्युज एग्रो डट कम ‘www.newsagro.com’ नेपालको कृषि  र आम उपभोक्ता अधिकारसम्बन्धि पहिलो अग्रणी डिजिटल पत्रिका हो । नेपाल कृषि प्रधान मुलुक भएकाले पछिल्लो समयमा यो क्षेत्रको पनि क्रमिक रुपमा बिकासको गति बढ्दै गएको छ । कृषि क्रान्ति बिना मुलुकको अर्थतन्त्र बलियो नहुने सर्वविधितै छ । यसैगरी आज आम उपभोक्ता स्वास्थ्य, बजार, गुणस्तर, मूल्य, खाद्यान्न र सेवा सुविधाको नाममा कुण्ठित भएर ठगिन बाध्य भइरहेका छन् । आम उपभोक्ताको अधिकार र पहुँचको सबालमा पनि बिशिष्ट प्रकारका डिजिटल पत्रिकाको चर्को अभाव छ । यस्ता बिषयबस्तुलाई मनन गरेर अनलाइनको माध्यमबाट कृषि, पशुपन्छी, उपभोक्ता, प्रकृति र वातावरण, स्वास्थ्य, शिक्षा , सिंचाई , विकास निर्माण तथा पर्यटन क्षेत्रका विभिन्न आयामहरुलाई नेपाली पाठकका साथै विश्वभर छरिएर रहेका पाठकलाई पस्कन यो अनलाइनको २० मंसिर  २०७० देखि सुरुआत गरिएको हो । हामी यो अनलाइनबाट सत्य, तथ्य र विश्वनीय पत्रकारिता गर्ने जमर्को गरेका छौं । हाम्रो यो पवित्र यात्रा यहांहरुको सहयोग बिना अघि बढ्न सक्दैन् । तसर्थ यहांको सहयोग अपरिहार्य छ ।)

प्रस्टीकरण : 

यो अनलाइनमा आफ्नो मौलिक लेख, रचना र समाचार वाहेक अन्य पत्रपत्रिकामा प्रकाशन भइसकेका कृषि, पशुपन्छी, उपभोक्ता, स्वास्थ्य, शिक्षा, प्रकृति र वातावरण,  पर्यटन, सिंचाई, विकास निर्माणसम्बन्धी महत्वपूर्ण लेख, रचना र समाचार पनि साभार गरी र सम्बन्धी लेखकबाट अनुमति लिएर पुनः प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । जसले गर्दा आम पाठकले एकै स्थानमा महत्वपूर्ण जानकारी प्राप्त होस्। 


 

प्रकाशक : एग्रो मिडिया नेटवर्क प्राइभेट लिमिटेड
Publisher : Agro Media Network  Private Limited

 

 

क. र. का.  द. प्र. प. नं. : १६७४८५/ ७३ / ०७४
प्यान नं. : ६०५५२२८१७


Chairman /Managing Director
     :                                                                        
अध्यक्ष तथा प्रवन्ध निर्देशक :
मो.नं. :
Director and Executive Editor : Lekhnath Pokhrel
निर्देशक तथा कार्यकारी सम्पादक  :  लेखनाथ पोखरेल
 मो.नं. : ९८४१२१६७९२
Editor- in chief  :     Suman Panta                                                                   
प्रधान सम्पादक    :  सुमन पन्त
मो.नं. : ९८५११९७५९७
Contact :  
Head Office
Newsagro.com
AGRO  MEDIA  NETWORK  PRIVATE  LIMITED
Sankhamul, Kathmandu, Nepal                     
Ph. No.:
Email : [email protected]
Follow Us  On  Twitter : https://twitter.com/Newsagro_np
News Agro Like Paje :  https://www.facebook.com/newsagro.np